ネパール人の三人のラフティングガイドがお待ちしています!
नेपाली र्याफ्टिङ गाइडहरू तपाईहरू को प्रतिक्षामा छौं

हामीले 1996 देखि जापानको मिनाकामी टाउन, गुन्मा प्रिफेक्चरमा सञ्चालन गरिरहेको र्याफ्टिङ कम्पनी, फरेस्ट एण्ड वाटरमा र्याफ्टिङ, क्याम्पिङ, क्यान्यनिङ गतिविधिहरू र बीबीक्यू पनि गर्छौं। Forest & Water भनिने कम्पनीसँग रिजर्भेसन गर्नुहोस्। तपाईंहरू को पर्खाइमा छौं।
